個人事業主のための法人化相談
随時行っています

社長のための相続税対策
随時行っています




当事務所は、相続・事業承継をサポートする専門家集団
「相続スペシャリスト協議会」
のメンバー事務所です。

相続事業承継専門家


विदेशी करी पसलका निमित्त कर एकाउन्टेन्ट सपोर्ट

विदेशी करी पसलका निमित्त
कर एकाउन्टेन्ट सपोर्ट


फोन 052-962-4139

(कर एकाउन्टेन्ट HASHIMOTO HIROYUKI )



विदेशी करी पसलका मालिकहरु
हरेक दिनको आम्दानी खर्चको हिसाब किताब राम्रोसंग चलिरहेको छ?
जापानी कानूनमा, व्यापार गर्ने व्यक्तिले हरेक दिनको आम्दानी खर्चको हिसाब किताबको तालिका बनाई वर्षको १ पटक कर कार्यालयमा विवरण बुझाउनु पर्ने हुन्छ।साथै कर विवरण बुझाएको नबुझाएकोले भीजा प्राप्तीमा पनि असर गर्ने हुनाले अत्यन्त महत्वपूर्ण रहेको छ।
यद्यपि,भाषाको समस्याले गर्दा विदेशीहरुका लागी यो कार्य त्यति सजिलो त छैन, होइन र?
त्यसो भएको हुनाले हामीहरुले“विदेशी करी पसलका निमित्त कर एकाउन्टेन्ट सपोर्ट”को सुरुवात गरेका छौं।
अहिले हो भने किफायत वाला विशेष रकमलमा सेवा पु-याउने छौं। संकटमा रहनुभएकाले फोन गर्नुहोला।





रकम तालिका  (विदेशी करी पसलका निमित्त किफायती विशेष रकम हो)
पसल संख्या प्रति एक पसलको रकम १ महिनाको रकम आयव्ययकका समयमा लाग्ने रकम (बर्षको १ पटक) गेनसेन च्योसु हिसाब तालिका,निर्माण खर्च
१ पसल @15,000 15,000 (15,000×प्रति पसल) (व्यक्ति)60,000 ・२ व्यक्ति सम्म नि:शुल्क
・३ व्यक्ति देखी प्रति व्यक्ति 3,000यन थप लाग्ने
(कम्पनी)100,000
२ पसल @12,000 24,000 (12,000×२ पसल) (व्यक्ति)65,000
(कम्पनी)110,000
३ पसल @10,000 30,000 (10,000×३ पसल) (व्यक्ति)70,000
(कम्पनी)120,000

(द्रष्टव्य) उपभोग कर(स्योहिजेइ) थप ५% छुट्टै लिइने छ।
(द्रष्टव्य) स्योहिजेइ विवरण बुझाउन आवश्यक परेमा थप २०हजार यन लिइने छ।
(द्रष्टव्य) माथी लेखिएका बाहेक व्यक्तिगत रुपमा सल्लाह उपलब्ध गराइन्छ। साथै लाग्ने खर्च कार्यको धेरथोर अनुसार थपघट हुन सक्छ।



हासीमोतो कर एकाउन्टेन्ट कार्यालय नागोया सिटि नाका कु सिनसाकाय माची२-९ स्काइ ओयासिस साकाय फोन ०५२-९६२-४१३९



















Copyright (C)2005. hashimoto . All Rights Reserved.